एनआरएनमा कसैको हारजीत हुँदैनः एनआरएन यूरोप संयोजक आचार्य

बेल्जियम । एनआरएनमा कसैको जीतहार हुँदैन, एनआरएन अभियान हो, यसमा सार हुन्छ, प्रत्येक दुई वर्षमा नेतृत्व परिवर्तन भइरहने गैरआवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्यले बताए । नवनिर्वाचित एनआरएन बेल्जियमको नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिने क्रममा आचार्यले उक्त कुरा बताएका हुन् । नेदरल्यान्ड, बेल्जियम र लक्जम्बर्गको अधिवेशन गराउन केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका यूरोप संयोजक आचार्यलाई हिजो … Continue reading एनआरएनमा कसैको हारजीत हुँदैनः एनआरएन यूरोप संयोजक आचार्य